दफा ७४ख
बाधा अड्काउ फुकाउने अधिकार
यस ऐनको कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकराले सो बाधा अड्काउ फुकाउनको लागि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक आदेश जारी गर्न सक्नेछ ।
सार्वजनिक खरिद ऐन,२०६३
प्रस्तावना - ०
परिच्छेद - २
दफा ४: मालसामान, निर्माण कार्य र सेवाको विवरण तयार गर्नु पर्नेदफा ५: लागत अनुमान तयार गर्नु पर्नेदफा ५क: स्वीकृत गर्नु पर्नेदफा ६: खरिद योजना तयार गर्नु पर्नेदफा ६क: मौजुदा सूची तयार गर्नु पर्नेदफा ७: खरिद कार्यको जिम्मेवारीदफा ८: खरिद विधि छनौट गर्नु पर्नेदफा ९: खुल्ला रुपमा बोलपत्र आह्वान गरी खरिद गर्नु पर्नेदफा १०: बोलपत्रदाता वा प्रस्तावदाताको योग्यता
परिच्छेद - ३
दफा ११: बोलपत्रका प्रक्रिया र चरणदफा १२: पूर्व योग्यता निर्धारण गर्नु पर्नेदफा १३: बोलपत्र सम्बन्धी कागजात तयार गर्नु पर्नेदफा १४: बोलपत्र आह्वानदफा १५: अन्तर्राष्ट्रिय स्तरको बोलपत्रदफा १६: बोलपत्र वा पूर्व योग्यता सम्बन्धी कागजातमा भएको द्विविधा बारेको जानकारीदफा १७: बोलपत्र वा पूर्व योग्यता सम्बन्धी प्रस्ताव पेश गर्ने अन्तिम अवधिदफा १८: बोलपत्र पेश गर्ने तरिकादफा १९: बोलपत्र फिर्ता तथा संशोधनदफा २०: बोलपत्र मान्य हुने अवधिदफा २१: बोलपत्र जमानतदफा २२: बोलपत्र खोल्नेदफा २३: बोलपत्र परीक्षणदफा २४: बोलपत्र उपर कारबाही नहुनेदफा २५: बोलपत्र मूल्याङ्कनदफा २६: बोलपत्र अस्वीकृत गर्ने वा खरिद कारबाही रद्द गर्नेदफा २७: बोलपत्रको स्वीकृति र खरिद सम्झौतादफा २८: दुई चरणको बोलपत्र
परिच्छेद - ४
दफा २९: परामर्श सेवा खरिद गर्न सकिनेदफा ३०: खुल्लारुपमा आशयपत्र माग गरी संक्षिप्त सूची तयार गर्नु पर्नेदफा ३१: प्रस्ताव माग गर्नेदफा ३२: प्रस्ताव खोल्नेदफा ३३: प्राविधिक प्रस्तावको मूल्याङ्कनदफा ३४: आर्थिक प्रस्ताव खोल्नेदफा ३५: आर्थिक प्रस्तावको मूल्याङ्कनदफा ३६: प्रस्ताव अस्वीकृत गर्ने र खरिद कारबाही रद्द गर्नेदफा ३७: प्रस्तावदातासँग वार्तादफा ३८: खरिद सम्झौता गर्नेदफा ३९: परामर्श सेवा सम्बन्धी अन्य व्यवस्था
परिच्छेद - ५
दफा ४०: सिलबन्दी दरभाउपत्र सम्बन्धी व्यवस्थादफा ४१: सोभै खरिद सम्बन्धी व्यवस्थादफा ४२: राशन खरिद सम्बन्धी विशेष व्यवस्थादफा ४३: घरजग्गा भाडामा लिने र सेवा करारमा लिने सम्बन्धी व्यवस्थादफा ४४: उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउन सकिनेदफा ४५: अमानतबाट काम गर्न वा गराउन सकिनेदफा ४६: गैर सरकारी संस्थाबाट काम गराउन सकिने
परिच्छेद - ७
दफा ५२: खरिद सम्झौता र सोका शर्तहरुदफा ५२क: पेश्की सम्बन्धी व्यवस्थादफा ५३: खरिद सम्झौतामा संशोधनदफा ५४: भेरिएशन आदेशदफा ५५: खरिद सम्झौतामा मूल्य समायोजनदफा ५६: सम्झौताको अवधि थप सम्बन्धी व्यवस्थादफा ५७: बिल वा विजकको भुक्तानीदफा ५८: विवाद समाधानको संयन्त्रदफा ५९: खरिद सम्झौताको अन्त्य र सोको उपचारदफा ६०: खरिद सम्झौताको सार्वजनिक सूचना
परिच्छेद - १०
दफा ६६: विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्थादफा ६७: यस ऐन बमोजिमको खरिद प्रक्रिया अपनाउनु नपर्नेदफा ६८: सञ्चारका विधिदफा ६९: विद्युतीय सञ्चारको माध्यमबाट खरिद कारोबार हुन सक्नेदफा ७०: कानूनी लिखतहरु वेभसाईटमा राख्नु पर्नेदफा ७१: मूल्याङ्कन समिति गठन गर्नु पर्नेदफा ७२: खरिद कारबाहीको अभिलेखदफा ७३: अधिकार प्रत्यायोजनदफा ७४: नियम बनाउने अधिकारदफा ७४क: प्राविधिक मार्गदर्शन, कार्यविधि तथा निर्देशिका बनाउन सक्नेदफा ७४ख: बाधा अड्काउ फुकाउने अधिकारदफा ७५: खर्च गर्ने कार्यविधिदफा ७५: खारेजी तथा संशोधनदफा ७६: बचाउ